अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी

अस्ट्रेलियाको विद्यार्थी भिसा आवदेन फिर्ता गर्नेको संख्या ३ गुणाले वृद्धि

आप्रवासन आप्रवासन

अस्ट्रेलियन विद्यार्थी भिसा आवदेन फिर्ता गर्नेहरूको सङ्ख्या तीन गुणाले बढेको

गत अस्ट्रेलियन आर्थिक वर्षमा १५ हजार ३०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलियन विद्यार्थी भिसा आवेदन फिर्ता लिएका थिए फिर्ता लिएका भिसा आवेदनको सङ्ख्या २०१९ मा हजार १५६ बाट २०२३ मा करिब हजार ७०० पुगेको थियो तर, २०२४ मा यो सङ्ख्या तीव्र रूपमा बढेर १५ हजार ३४८ पुगेको , जुन कुल आवेदनको . प्रतिशत हो

विशेष गरी व्यावसायिक शिक्षाका विद्यार्थीहरूले उच्च दरमा भिसा फिर्ता लिएका छन् विशेषज्ञहरूका अनुसार, लामो भिसा प्रक्रिया, विद्यार्थी भिसाका नयाँ नियम, भिसा अस्वीकृत हुने डरले विद्यार्थीहरू आवेदन फिर्ता लिन बाध्य भएका हुन्

अस्ट्रेलियाका आठ विश्वविद्यालयले उच्च भिसा अस्वीकृति दर भएका विद्यार्थीहरूका भर्ना प्रस्ताव रद्द गरेका थिए

सरकारले अङ्ग्रेजी भाषा दक्षता, आर्थिक प्रमाण, भिसा प्रक्रियालाई कडा बनाएको कारण धेरै विद्यार्थीहरूले अन्य देश रोज्न थालेका छन्

फेब्रुअरी २०२४ मा, अस्ट्रेलियाका आठ विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका भर्ना प्रस्तावहरू रद्द साथै एजेन्टहरूलाई फिर्ता लिन आग्रह गरेका थिए आवेदकहरूको भिसा शुल्क समेत फिर्ता गरिएको थियो

अस्ट्रेलियन होम अफेयर्स विभागले २०२३ डिसेम्बरमा ल्याएको नयाँ नीतिपछि विश्वविद्यालयहरूलाई तीन वटा जोखिम तहमा वर्गीकरण गरिएको थियो उच्च जोखिम वर्गमा रहेका संस्थाहरूले कडाइका साथ भिसा आवेदनहरूको प्रमाणहरू जाँच्नुपर्ने भएको , जसमा अङ्ग्रेजी भाषा दक्षता आर्थिक क्षमताका थप प्रमाणहरू आवश्यक पर्छन्

यसले विश्वविद्यालयहरूले विशेष गरी भारत, नेपाल, पाकिस्तानका विद्यार्थीहरूका भर्ना प्रस्तावहरू रद्द गरेका छन्, किनभने यी देशहरूबाट आउने विद्यार्थीहरूको भिसा अस्वीकृति दर पनि उच्च