मलेसियामा कामदार

मलेसियामा अब विदेशी कामदारलाई पनि सञ्चय कोष

आप्रवासन आप्रवासन

मलेसियामा विदेशी कामदारहरूलाई अनिवार्य रूपमा सञ्चय कोष सुविधा दिने तयारी गरिएको मलेसियाले त्यहाँ कार्यरत २० लाख बढी विदेशी कामदारलाई सञ्चय कोषमा आबद्ध गराउने योजना अघि सारेको हो

त्यसका लागि मलेसियाली सरकारले कर्मचारी सञ्चय कोष ऐन, १९९१ संशोधनका लागि मलेसियाको संसद्मा पेस गर्न लागेको संशोधनमा विदेशी कामदारहरूलाई सञ्चय कोषमा आबद्ध गराउने सहमति जुटिसकेको बताइएको

हाल विदेशी कामदारहरू स्वैच्छिक रूपमा कर्मचारी सञ्चय कोषमा सामेल हुन सक्ने भए पनि बाध्यकारी छैन ऐन संशोधनले भने यसलाई अनिवार्य गर्ने बताइएको

त्यसपछि विदेशी कामदार रोजगारदाताले तलबको २२ प्रतिशत रकम जम्मा गर्नुपर्ने जागिर अवधि सकिएपछि विदेशी कामदारको योगदान फिर्ता हुनेछ

मलेसियामा वैध रूपमा करिब लाख नेपाली कार्यरत छन् पछिल्लो सुविधा संशोधन भई कार्यान्वयनमा आए त्यसको प्रत्यक्ष लाभ त्यहाँ रहेका नेपालीले समेत पाउने छन्

यसअघि, मलेसियाले गएको फेब्रुअरी महिनादेखि न्यूनतम तलब समेत बढाएर १७ सय रिंगेट पुर्‍याएको