आप्रवासी

साउदीमा २० हजार आप्रवासी पक्राउ, १२ हजारलाई देश निकाला

आप्रवासन आप्रवासन

साउदी अरबले एक साताको अवधिमा २० हजार बढी आप्रवासी पक्राउ गरेको साउदीको गृह मन्त्रालयका अनुसार अप्रिल १० देखि १६ सम्मको अवधिमा २० हजार ६६८ जना गिरफ्तारीमा परेका हुन्

उनीहरूलाई साउदीको आवास, सीमा सुरक्षासँगै श्रम कानुन उलङ्घन गरेको अभियोगमा पक्राउ गरिएको मन्त्रालयले जनाएको जसमध्ये १२ हजार ३७२ जनालाई आवासीय कानुन उलङ्घन गरेको आरोपमा लगाइएको हजार ७५० माथि सीमा सुरक्षा हजार ५६६ जनामाथि श्रम कानुन पालना नगरेको अभियोग लगाइएको

यस्तै, अवैध रूपमा साउदीबाट भाग्न खोज्ने हजार २६४ साउदी प्रवेश गर्न खोज्ने ९३ आप्रवासी समेत समातिएका छन्

यसरी पक्राउ गरिएका मध्ये १२ हजार २३५ जना आप्रवासीलाई देश निकाला गरिएको

पछिल्लो समय साउदीले अवैध हैसियतमा रहेका आप्रवासी कामदारमाथिको धरपकड तीव्र पारेको जसले गर्दा हरेक हप्ता हजारौँ आप्रवासी पक्राउ पर्दै आएका छन्

यद्यपि, यसरी पक्राउ देश निकालामा पर्नेहरूमा नेपाली भए नभएको विवरण मन्त्रालयले खुलाएको छैन साउदीमा करिब लाख ५० हजार नेपाली कार्यरत छन्